कोरोनाका कारण जर्मनीमा एक नेपालीको निधन

लण्डन । कोरोना भाइरस (कोभिड १९) का कारण जर्मनीमा एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनी स्रोतका अनुसार फ्रयांफर्ड बस्ने सुरज थापाको गत आइवार निधन भएको हो । विद्यार्थी भिसामा जर्मनी पुगेका थापाको स्थाई घर बुटवल हो । उनी आफ्नै भाइसँग जर्मनीमा बस्दै आएका थिए । थापा स्थानिय उनीकिक्लनी अस्पतालमा कार्यरत … Continue reading कोरोनाका कारण जर्मनीमा एक नेपालीको निधन